You are viewing the translated version of पुन संशोधित नोकरीको कबुलनामा (शर्त) नेपाली सेना.
पुन संशोधित नोकरीको कबुलनामा (शर्त) नेपाली सेना
म, युनिट …………….. नं. दर्जा नाम थर बतनले देहायमा लेखिएको पुन संशोधित कबुलनामा (शर्त) आÇनो मनोमानी खुशी राजीले सकार गर्दछुः–
१. …………… पल्टनमा सैनिक ऐन बमोजिम दस्तूर कायदासंग रही उर्दी कवायद गरुँला ।
२. मुलुक सम्बन्धी लडाईको काम र केही आन्दोलन परिआएमा आफ्नो जन्मभूमि सम्झी तन मन दिई ………. हाजिर रही ज्यान दिनमा कबूल छ । सो बमोजिम गरुँला ।
३. ………. जुन बेला जहाँ खटियुंला खटिएका जग्गामा गई हुकूम बमोजिम दिलोज्यान दिइ गरुँला ।
४. ……….
५. नोकरी ………. कबूल गरेपछि नोकरी पाएका मितिले १० वर्ष नपुगी नोकरी छाडने छैन । सो म्याद पुगी छाडी जानेहरूले ठूलो सन्धिसर्पन परेमा जाहेर गरी छाड्न पाए पनि त्यस्ता जवानहरूले समेत पछि उर्दी भएमा नोकरीमा बस्न पाउने उमेरको हदसम्मका जवानहरूले उर्दी भएका बखतमा हाजिर हुन आउने छौं ।
६. भर्ना भएको मितिले १२ महीना नपुगी घर बिदा पनि लिने छैन ।
मेरा उपस्थितिमा सहीछाप भयो भनी दस्तखत गर्नेः
सहीछाप गर्ने
सेनानी वा सहसेनानी
ओ. सी. गुल्म युनिट
धर्म भाकी शपथ ग्रहण निसानः छुवाउने
युनिट नं. नाम शपथग्रहण गर्ने सेरिमोनियल परेड गते सालमा भएको बेलामा सो
धर्म भाकी सहीछाप गर्ने
प्रमुख सेनानी वा सेनानी
युनिट कमाण्डर